काठमाडौं । तपाईँ कुनै पनि विषयबारे जान्न गुगल गर्नुहुन्छ भने सबैभन्दा पहिला प्रायजसो ‘विकिपिडिया’ मा उपलब्ध विवरण आउने गर्छन् । कतिपयले अन्य प्लेटफर्मजस्तै विकिपिडिया पनि विश्वास गर्न लायक छैन भन्ने गरेका छन् । तर आज पनि विकिपिडिया धेरैको सूचनाको स्रोत...
