काठमाडौं । भर्खरै टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदबाट अवकासप्राप्त डिल्लिराम अधिकारी पुनः कम्पनीमै फर्किन खोजेको भन्दै कर्मचारी युनियनहरू विरोधमा उत्रिका छन् । सेवाबाट अवकास पाइसकेपछि पुनः लियन पद (प्रबन्ध निर्देशकमा नियुक्ति हुनु अघिकै पद) मा फर्किन खोजेपछि टेलिकमम...
