close

काठमाडौं । किराना पसललाई डिजिटल बनाउने उद्देश्यसहित किराना एप सार्वजनिक भएको छ । किराना व्यवसायको विस्तृत जानकारी एकै ठाउँमा हेर्न मिल्नेगरी नेपाली कम्पनी उद्यमीले यो एपले सार्वजनिक गरेको हो । एपले छोटो समयमै प्रयोगकर्ताको राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको ...