close

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर बनाइएको नास्टको रोबोट यान्त्रिका चल्न छाडेको छ । गत वर्षआर्टिफिसियल इन्टिलिजिन्स र मेसिन लर्निङ सिस्टम जडित ‘यान्त्रिका नास्टले सार्वजनिक गरेको थियो । एआई र मेसिन लर्निङ फिचर भएको नेपालमै निर्मित पहिलो दाबी गरिएको उक्त रो...