close

काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेटको प्रयोगमा उल्लेख्य वृद्धि भइरहेको छ । प्रविधिको विकास र त्यसले ल्याएको सहजताले अहिले विस्तारै मानिस प्रविधिसँग जोडिएका छन् । फेसबुक, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालको बढ्दो प्रयोगले इन्टरनेटको खपत पनि बढिरहेको छ । खपत ...