काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ ल्याइएको नागरिक एपमा डिजिटल वालेट इन्टिग्रेट (जोडिने) हुने क्रम सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार हाल ई-सेवा, खल्ती, आईएमई पे र कनेक्ट आईपीएस नागरिक एपमा ज...
