काठमाडौं । यदि तपाईं जेन्युन (आधिकारिक) ‘नभएर पाइरेटेड’ (चोरी) अथवा ‘क्र्याक्ड भर्सन’ (तोडमोड गरिएको) को विण्डोज प्रयोग गर्नुहुन्छ भने पक्कै पनि ल्यापटप तथा कम्प्युटरको स्क्रिनको तल दायाँ भागमा ‘Activate Windows’ को वाटरमार्क देख्नुभएकै होला । यसले तपाईंलाई कतिपय स...
