काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै नयाँ फिचर उपलब्ध गराउने भएको छ । त्यसका लागि कम्पनीले अब ह्वाट्सएप म्यासेजमा ‘थर्ड चेक’ अर्थात् ‘थर्ड ब्लु चेक मार्क’ समेत उपलब्ध गराउने भएको छ । हालसम्म हामीले ह्वाट्सएपमा दुई ओटामात्र...
