close

काठमाडौं । एकजना ह्वाइट ह्याट ह्याकर (साइबर सुरक्षा अनुसन्धानकर्मी) ले हालसम्मकै सबैभन्दा ठूलो बग बाउन्टी रिवार्ड प्राप्त गरेका छन् । गत फेब्रुअरी ३ मा आर्मोर फाइ (Armor Fi) कम्पनीले एलेक्जेन्डर स्लिनड्वाइन नामका ह्वाइट ह्याट ह्याकरलाई आफ्नो स्मार्ट कन्ट्रयाक्टमा संवेदनशील बग ...