काठमाडौं । पछिल्लो समयमा एन्ड्रोइड प्रयोगकर्ताहरू विभिन्न एपमार्फत साइबर आक्रमणमा पर्ने क्रम बढेको छ । तर यो पटक भने यस्तो घटना सामसङ ग्यालेक्सीका स्मार्टफोनमा देखिएको छ । सामसङ ग्यालेक्सी स्टोरमा भएका केही एपले स्मार्टफोनलाई संक्रमित बनाइरहेको एन्ड्रोइड पुलिसले उल्लेख गर...
