close

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका ५९ सरकारी तथा सामुदायिक विद्यालयमा आईटी ल्याब स्थापना गरेको छ । देशभरबाट कूल ६० ओटा स्कुल छनौट भएकोमा ५९ ओटा स्कुलमा आईटी ल्याब स्थापना गर्ने काम सम्पन्न भएको कम्पनीले जनाएको छ । सूचना प्रविधि सम्बन्धी पूर्व...