काठमाडौं । नेपालमा लागू भएको क्लिफिड नीतिका कारण २०७७ कात्तिक ७ गतेदेखि प्रसारण रोकिएको स्टार नेटवर्कका च्यानलको प्रसारण सुरु भएको छ । डिशहोमले सोमाबारदेखि स्टार नेटवर्कका च्यानलको प्रसारण सुरु गरेको हो । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापनरहित (क्लिन फिड) च्या...