close

काठमाडौं । सफ्टवेयर प्लेटर्फम गिटहबका सीईओ नाट फ्राइडम्यानले कम्पनी छाडेका छन् । तीन वर्षदेखि कम्पनीको सीईओको रुपमा कार्यरत उनले आफ्नै स्टार्टअप कम्पनीको तयारीका लागि भन्दै राजिनामा दिएको जनाइएको छ । यसअघि माइक्रोसफ्टले उनको स्टार्टअप कम्पनी ‘ज्यामरिन’ खरिद गरेसँगै उनी...