विन्डोज ११ आएको पनि एक महिनाभन्दा बढी भइसक्यो । यद्यपि कतिपय प्रयोगकर्ता भने माइक्रोसफ्टको अस्पष्ट तथा झन्झटिलो किसिमको मापदण्डका कारण दुबिधामा रहेको पाइन्छ । त्यसो त यो नयाँ प्लेटफर्मसँगै केही नयाँ रोचक फिचर पनि आएका छन् । हामीले यसमा एन्ड्रोइड एपको सपोर्ट पाएका छौँ...
