close

काठमाडाैं । इन्टरनेटको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर सुरक्षासँग सम्बन्धित घटना पनि बढेका छन् । विभिन्न माध्यममार्फत हुने साइबर हमलाका घटनाले व्यक्तिगत तथा संस्थागत रुपमा ठूलाे हानी पुर्‍याइरहेकाे हुन्छ । साइबर हमलामा फिशिङ, स्निफिङ, फार्मिङ जस्ता विषय हामीले सुन्...