काठमाडौं । प्रविधि विश्वमा एप्पलका आईफोनको छुट्टै क्रेज छ । यसको आफ्नै फ्यान फलोइङ र यसलाई मन पराउने मानिसहरू विश्वमा धेरै छन् । यसका अघि कयौं ठूला ठूला ब्रान्ड समेत असफल रहे । तर हालै मात्रै चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्नो नयाँ स्मार्टफोन वनप्लस नाइ...
