close

काठमाडौं । जिमेल, आउटलुक जस्ता ईमेल सर्भिसका साथै म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपमा पछिल्लो समय स्क्यामका घटना बढेका छन् । साइबर सुरक्षासँग सम्बन्धित अनुसन्धानविद्हरूले यस्ता प्लेटर्फममा आउने म्यासेज तथा ईमेल खोल्नुअघि विचार पुर्‍याउन आग्रह गरेका छन् । यसैबीच साइबर सेक्युरि...