काठमाडौं । इजरायल पठाउने भन्दै फेसबुक लगायतका सामाजिक सञ्जालमा कामदारलाई झुक्याउने तथा ठग्ने कार्य भइरहेको प्रति वैदेशिक रोजगार विभागले गम्भीर चासो व्यक्त गरेको छ । विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै त्यस किसिमका भ्रमपूर्ण विज्ञापन तथा समाचारको भर नपर्न भन्दै आफ्न...
