close

काठमाडौं । गुगलले आफ्ना नयाँ फिचरको प्रचार गर्न टिकटकको सहारा लिएको छ । विभिन्न टिकटक भिडिओ मार्फत गुगलले आफ्ना नयाँ फिचरहरूको प्रचार गर्न थालेको हो । गत हप्तादेखि गुगलले सुरु गरेको टिकटक भिडिओ विज्ञापनमा गुगल लेन्सको व्यापक प्रचार गरिएको छ । गुगलले सार्वजनिक ग...