close

काठमाडौं । अवैध मोबाइल प्रतिबन्ध हुने भनिएको मिति नजिकिँदै गर्दा मोबाइलको आईएमईआई दर्ता गर्ने प्रणालीमै समस्या उत्पन्न भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा अत्यधिक भार पर्न गएका कारण आईएमईआई दर्ता प्रणालीमा प्राविधिक समस्या देखिएको हो । नि...