काठमाडौं । युरो कप २०२० का क्वार्टरफाइनल खेल सकिएका छन् । अब बुधबार सेमिफाइनलका खेल हुँदै छन् । मिनि विश्वकपको रुपमा परिचित युरो कपमा दर्शकहरुले रोमाञ्चक खेलहरुको मज्जा लिने क्रममा फुटबल र खेलाडीसँगै मैदानमा रहेका प्रायाेजकहरूकाे लाेगाे र विज्ञापन भएका डिजिटल बो...
