काठमाडौं । प्रहरीले जारी युरो कप २०२० र कोपा अमेरिका २०२१ अन्तर्गतका खेलहरुमा सट्टेबाजी गर्ने आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नगद र सट्टेबाजीमा प्रयोग भएका मोबाइलसहित संलग्नलाई अभियुक्तहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठम...
