close

कैलाली । धनगढी उपमहानगरपालिकाले कनेक्ट आईपीएससँग सहकार्य गरी अनलाइनबाटै विभिन्न सरकारी सेवाको भुक्तानी तिर्न सक्ने सुविधा ल्याएको छ । उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल कर लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै ...