काठमाडौं । सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा फाइभजी उत्कृष्ट स्मार्टफोन घोषित भएको छ । हालै मोबाइल वर्ल्ड कंग्रेस २०२१ मा आयोजित ग्लोबल मोबाइल अवार्डमा यो स्मार्टफोनलाई उत्कृष्ट अवार्डको रुपमा घोषणा गरिएको हाे । गत जुन ३० तारिखमा भएको एक समारोहमा याे फाेनलाई गत वर्ष सार्व...
