काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५४ सार्वजनिक गरेको छ । किफायती मूल्यमा हाई इन्ड पर्फरमेन्स दिनुका साथै सुन्दर डिजाइनका साथ याे फाेन बजारमा भित्रिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार ए५४ मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभ...
