close

एजेन्सी । चिनियाँ मोबाइल निर्माता कम्पनी जेडटीईले स्न्यापड्रागन ८६५ युक्त पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । यससँगै उक्त कम्पनीले उच्च क्षमताको चिप प्रयोग गर्ने स्मार्टफोन निर्माता कम्पनीको रुपमा सामसङलाई पछि पारेको छ । सामसङले एस ट्वान्टीमा स्न्यापड्रागन ८६५ लाई प्रयोगम...