close

काठमाडौं । नेपाल टेलिकमले आफ्नो अप्टिकल फाइबर नेटवर्कको पूवार्धार अन्य कम्पनीले पनि सहप्रयोग गर्न सक्नेगरी निर्णय गरेको छ । अघिल्लो साता बसेको नेपाल टेलिकम बोर्ड बैठकले यो विषयमा निर्णय लिएको हो । योसँगै अब अन्य टेलिकम तथा इन्टरेनेट सेवाप्रदायक कम्पनीले टेलिकमको फा...