काठमाडौं । संवेदनशील निकाय तथा कम्पनीहरु अझै साइबर सुरक्षा अडिट बाहिर रहेको पाइएको छ । वित्तीय, बीमा र दूरसञ्चार क्षेत्रमा साइबर सुरक्षा अडिट अनिवार्य भए पनि अस्पताल, ईकमर्स, आईटी कम्पनीहरु भने यसको दायरामा आउन सकेका छैनन् । कोभिड १९ को महामारीले डिजिटल प्रविधि...
