close

काठमाडौं । सामसङले एयरड्रेयर सार्वजनिक गरेको छ । कम्पनीले कपडाको ख्याल राख्नका लागि उपयोगी पहिलो स्मार्ट सोलुसन बजारमा ल्याएको हो । यो नयाँ डिभाइसले कपडाबाट धुलो, प्रदुषण र कीटाणुलाई टाढा राख्ने काम गर्दछ । साथै संक्रमण रहीत तुल्याउनका लागि शक्तिशाली हावा तथा ब...