काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध गराएको छ । कम्पनीले एनसीएचएलमार्फत डिजिटल भुक्तानी गर्न सक्नेगरी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्स ...
