close

काठमाडौं । नोकियाले सी—सीरीजमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । एचएमडी ग्लोबलले नोकिया सी१ प्लस नेपाली बजारमा ल्याएको हो । यो सबैभन्दा कम लागतको थ्रीजी तथा फोरजी नोकिया स्मार्टफोन हो । त्यसो त कम्पनीले आफ्नो सीसीरिजलाई किफायती स्मार्टफोनको रुपमा परिचित ग...