काठमाडौं । ईसेवामनि ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यससँगै अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले वायरबार्लेमार्फत नगद तथा डिजिटल रुपमा बैंक खाता वा ईसेवा वालेटमा सहजै पैसा पठाउन सक्ने भएका ...
