close

काठमाडौं । भारतको चन्डिगढ प्रशासनले पेट्रोलियम इन्धनबाट चल्ने दुई र चार पाङ्ग्रे गाडी दर्ता नगर्ने भएको छ । ​चन्डिगढले जुलाईदेखि दुई पाङ्ग्रे पेट्रोलियम सवारी र डिसेम्बरदेखि चार पाङ्ग्रे सवारी दर्ता नगर्ने भएको हो । टाइम्स अफ इन्डियाका अनुसार यूटी (...