close

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भोलि शुक्रबारदेखि अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन गर्ने भएका छन् । राजधानीको माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि धर्ना सुरू गरेर आन्दोलन गरिने पुनले बताएका छन् ।&n...