close

काठमाडौं । ट्वीटरले 'सरकारबाट पोषित मिडिया'को ट्याग दिएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले आपत्ति जनाएको छ । एलन मस्क स्वामित्वकाे ट्वीटरले सोमबार बीबीसीलाई 'गभरमेन्ट फन्डेड मिडिया'को ट्याग दिएकाे थियाे । बीबीसीको मुख्य ट्वीटर ह्यान्डलमा '...