close

काठमाडौं । नयाँ वर्ष २०८० सँगै एनसेल आजियाटाले आईफोनका लागि पनि भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा सुरु गरेको छ । यसअघि कम्पनीले एन्ड्रोइड प्लेटफर्ममा भोल्टे सेवा सञ्चालनमा ल्याइसकेको छ । ''दूरसञ्चार सेवाकाे क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो, जसले एच...