काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले भिडिओ लक गर्न मिल्ने फिचर सार्वजनिक गरेको छ । युट्युबको मोबाइल एपमा भिडिओ हेरिरहँदा अनावश्यक ट्याप भएर नयाँ भिडिओ प्ले हुने, आफै फर्वार्ड वा ब्याकवार्ड तथा प्ले पज हुने समस्यालाई मध्यनजर गर्दै कम्पनीले हालै यो फिचर सार्वजनिक गर...
