close

काठमाडौं । नेपालमा बीवाईडी ब्लेड ब्याट्रीको ‘नेल पेनिट्रेसन टेस्ट’ सफलतापूर्वक सम्पन्न गरिएको छ । चिनियाँ कम्पनी बीवाईडी अटोको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले शुक्रबार उक्त परीक्षण सफलतापूर्वक गरेको हो । परीक्षणका क्रममा साइमेक्स इन्कले ब्लेड...