close

  काठमाडौं । दशैंको समयमा राजधानीबाट देशका विभिन्न स्थानमा जानेहरू टिकेट लिन बस काउन्टरमा लामा लामा लाम लाग्न बाध्य छन् । विकल्प ठानिएका सीमित अनलाइन माध्यममा टिकेट उपलब्ध नहुँदा बस काउन्टरको सास्ती खेप्न विवश हुनु परेको छ ।  बस सेवाले केही वर्ष...