काठमाडौं । स्पेसएक्सका संस्थापक एलन मस्कले अबको तीनदेखि चार वर्षमा मङ्गल ग्रहको सतहमा अन्तरिक्ष यान 'स्टारशिप' अवतरण हुने बताएका छन् । बिहीवार अजरबैजानमा आयोजित अन्तर्राष्ट्रिय एस्ट्रोनटिकल कंग्रेस कार्यक्रममा भिडिओ कन्फ्रेरेन्समार्फत बोल्दै मस्कले स्पेसएक्सले अबक...