काठमाडौं । न्युजिल्यान्ड र फिलिपिन्सका प्रयोगकर्ताले अब एक्स अकाउन्ट बनाउन शुल्क तिर्नुपर्ने भएको छ । बुधवार एक्समा पोस्ट गर्दै कम्पनीका मालिक एलन मस्कले शुल्क तिर्नुपर्ने नियम लागू भएको पुष्टि गरेका हुन् । हाल यी देशमा कम्पनीले उक्त फिचर परीक्षणका रूपमा सुरु गरेको जानकारी...