close

काठमाडौं । वैज्ञानिकहरूले मंगल ग्रहको सतह मुनि ठूलो जलाशय फेला पारेको तथ्य सार्वजनिक गरेका छन् । नासाको मार्स इन्साइट ल्यान्डरको डेटा विश्लेषणपछि वैज्ञानिकहरूले मंगल ग्रहको बारेमा नयाँ तथ्य बाहिर ल्याएका हुन् । यसले मंगल ग्रहको सतह मुनि विशाल सागरहरू हुने अनुमानलाई...