काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा टिकटकमाथिको प्रतिबन्ध विकृति रोक्ने सरकारको पछिल्लो प्रयास भएको बताएकी छिन् । प्युठान नगरपालिका अन्तर्गत रहेको पुण्यखोलामा आयोजित डल्ले सराय मेलाको उद्घाटन गर्दै उनले यस्तो भनाई राखेकी ह...
