close

काठमाडौं । म्यानमार पुर्‍याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले शुक्रवार ती युवकलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं ३ घर भएका ...