close

काठमाडौं । विश्वका अधिकांश भागमा ओपनएआईको च्याटजीपीटी प्रभावित भएको छ । वेबसाइट डाउन भएको मूल्याङ्कन गर्ने वेबसाइट डाउन डिटेक्टरका अनुसार  नेपाली समय अनुसार बुधवार राति ८ बजेदेखि तीन घण्टासम्म वेबसाइट डाउन भएको थियाे । ओपनएआईको स्टेटस चेकरका अनुसार ...