काठमाडौं । दशैंको शुभकामना दिन चिठी वा अन्य पत्र पठाउने प्रचलन करिब हटिसकेको छ । अहिले मानिसहरू सामाजिक सञ्जालमा नै सक्रिय हुने भएकाले शुभकामना आदानप्रदान गर्न निकै सजिलाे भएकाे छ । सामाजिक सञ्जालबाट शुभकामना दिन पोस्टरको धेरै महत्त्व हुन्छ । के तपाईंल...
