काठमाडौं । माेबाइल इन्टरनेटमा नेपाल विश्वकै १०औं सस्तो देशमा परेकाे एक अध्ययनले देखाएकाे छ । इन्टरनेट प्याकेजहरु दाँजेर हेर्न सकिने प्लेटफर्मका रुपमा १० वर्षअघि सुरु भएको केबल डट काे डट यूके ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालको मोबाइल इन्टरनेट...
