काठमाडौं । तपाईँ यो सामग्री किन पढिरहनु भएको छ ? हामी धेरैले जस्तै तपाईँले पनि यो समाचार सामग्री आफ्नो स्मार्टफोनबाटै पढिरहेको हुनसक्ने सम्भावना धेरै छ । चाहे तपाईँसँग आईफोन होस् अथवा एन्ड्रोइड, तपाईँले आफ्नो स्मार्टफोनलाई लेखिएका अक्षरहरूलाई चर्को स्वरमा पढ्न लगाउ...
