close

काठमाडौं । रूसमा भएको चेस खेलमा रोबोटले एक बालकको औंला भाँचिदिएको छ । गत हप्तामा भएको खेलमा रोबोटका कारण वर्षीय सात वर्षीय बालकको औंला भाचिएको हो । मस्काे चेस महासंघका अध्यक्ष सर्गे लाजारेवले घटनाको पुष्टि गरेका छन् । सामाजिक सञ्जालमा समेत राेबाेटसँग चेस ...