काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले भारतको स्टार्टअप कम्पनीहरुमा लगानी गर्ने निर्णय गरेको छ । फेसबुकको सबैभन्दा ठूलो बजारको रुपमा लिएको भारतमा कम्पनीले यसअघि दुई ठूला स्टार्टअप कम्पनीमा लगानी गरिसकेको छ । अब भने कम्पनीले तेस्रो स्टार्टअपमा लगानी गर्न तयारी ग...
